इतिहासमा, आज – मदर, टेरेजाको ,नि,धन,

लोकप्रिय

आजैको दिन अर्थात् सेप्टेम्बर ५,१९९७ मा नोबेल पुरस्कार विजेता मदर टेरेजाको ८७ वर्षको उमेरमा निधन भयो । टेरेजाले आफ्नो पुरा जीवन रो,गी,र गरिबहरुको सेवामा बिताएकीथिइन् ।

कोलकत्तामा आफ्नो सामाजिक संस्था मिसनरिज अफ,च्यारिटी को हेडक्वाटरमा हृ,दयघा,त भएपछि उनको निध,न भयो ।
उत्तरी मेसिडोनियामा जन्मिएकी यी,भिक्षु जीवनका पछिल्ला वर्ष रोगसँग संघर्षरत थिइन् । जसकारण,उनले मार्चमै आफुले स्थापना गरेको संख्याको प्रमुखबाट राजिनामा गरिन् ।

घरवारविहीनका लागि गरेको सेवाका कारण जीवित सन्तका रुपमा संसारभर मदर टेरेजा प्रसिद्ध छिन् । उनको अतुलनीय मानव सेवाका लागि सन् १९७९ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
उनको आत्मकथा लेख्ने नविन चानाका अनुसार टेरोजाले ‘विश्वको दयालुपनलाई नयाँ उचाई दिइन्’ ।

मदर टेरेजाको निध,नपछि उनको अन्त्ये,ष्टीमा लाखौं,मानिस सडकमा, ओर्लिएका थिए । टेरेजाले १ सय ३० देशमा आफ्नो संस्था फैलाएकी थिइन् । यस,ठूलो संख्या,मा बालबालिकालाई आश्रय दिने तथा ४० लाख मानि,सलाई प्रति,वर्ष उपचार गर्ने गरेको थियो ।

टेरजाको राजिनामापछि उनकी उत्तxराधिकारी निर्मला जोशीले २०१५ सम्म यस संzस्थाको प्रमुzखको जिम्मेxवारी सम्हाxलिन् । नेपाली बाबुु–आ,माकी,छोरी निर्मला ‘सिस्टर निर्मला’नामले विश्वप्रसिद्ध छिन् । निर्मलाले अफगानिस्तान,इजरायल,थाइल्यान्डलगायत दे,शमा समेत मिसनरीजको शाखा खोलिन् । २०१५ मानिर्मलाको,निध,नपछि मेरी प्रेमा पिईरिक यस संस्थाको प्रमुख छिन् ।

अर्को समाचाार
१६६६– लण्डनमा,भीषण आग,ला,गी हुँदा १३ हजार २ सय घर क्ष,तिग्रस्त,आठज,नाको,मृत्यु,।
१८३९– व्यापार वि,वाद च,रम अवस्थामा पुुगेपछि पूर्वी चीनमा चीन र बेलायतबीच प्रथम अफिzम युद्ध,को सुरुवात ।
१८८२– अमेरिका इतिहासमा पहिलो श्रम दिवस परेड न्युर्योक शहरमा आयोजना । सिटी हलदेखि यु,नियन स्क्वा,यरसम्म,परेड गर्न,का लगि १० हजार मजदुरले बेतलबी बिदा लिएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *