सोलुखुम्बु लाई केन्द्रबिन्दु बनएर चार दस्मलब सात रेक्टर को भुकम्प ।

राष्टिय

सोलुखुम्बु-सोलुखुम्बु लाई केन्द्रबिन्दु बनाएर गय राती ४.७ रेक्टर स्केल को भुकम्प गएको छ।

गय राती १२ बजेर ५५ मिनेट जादा भुकम्प गयको राष्ट्रिय भुकम्प मापन केन्द्र ले जनाएको छ।

भुकम्पबाट क्ष्य्ती भय नभएको बृस्तित विवरण आउन बाँकी छ।यो खबर मिडिया उज्यालो/ujyalo मा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *