डियुटीमा खटिएको अ’वस्था बे’होस भएका प्रहरी ज’वान’को मृ,त्यु

समाचार

कञ्चनपुरमा राति, डियुटीमा, खटिएको, अवस्था, बेहो,स भएका प्रहरी, जवानको, मु,त्यु भएको छ।
दंगा नियन्त्र,ण प्रहरी, गण, बंकमा, कार्यरत, डडेल्धुरा, अजयमेरु, गाउँपालिका, वडा नम्वर २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमा,र ऐरको मृ,त्यु, भएको हो। गएराति १२ बजेतिर ५ नम्व,र ,पोष्ट,मा डुयुटी,मा खटिएको अवस्था ती जवान बेहो,स भए,का थिए।
उनी बेहो,स भएल,गत्तै उपचारका, ला,गि सेती, प्रादेशिक ,अस्पताल ल्याइएको थियो। अस्पताल ल्याए,का उनको विहान ५ बजे मृ,त्यु, भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर,, थापाले जानकारी ,दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *