खोटाङमा दाजुबहिनीको वी’भत्स ह’त्या

समाचार

खोटाङ – ज’न्तेढुङ्गा गाउँपालिका वडा नम्बर ४ ड’म्वर्खुशिवालयस्थित सा’माताङमा दुई वृ’द्धवृद्धाको वी’भत्स ह’त्या गरिएको अवस्थामा श’व फेला परेको छ । ज’ङ्गल नजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उहाँकी ६७ वरर्षीया बहिनी गो’पीमाया श्रेष्ठको श’व उनीहरुको आ’फ्नै घरमा फे’ला परेको हो ।दाजुबहिनीको मृ’त्यु भएको जानकारी आ’एलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी ना’यब उ’परीक्षक नारायणप्रसाद चि’मरियाको टो’ली घ’टनास्थल प’ठाइएको प्रमुख जिल्ला अधिकारी शा’लिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । घ’टनास्थल छि’मेकी भोजपुरको सि’मानामा पर्छ ।

घ’टनाको प्र’कृति हेर्दा तीन÷चार दिन अ’गाडि ह’त्या भएको अ’नुमान गरिएको घ’टनास्थल पुग्नुभएका प्रनाउ चि’मरियाले बताउनुभयो । यही भदौ १७ गते दिउँसो साढे ४ः०० बजेसम्म उनीहरु काम गरिरहेको आफन्तले देखेका रहेछन्,उहाँले भन्नुभयो, अहिले अनुसन्धान जा’री छ, विस्तृत जानकारी अ’नुसन्धानपछि प्राप्त हुन्छ ।घ’टनास्थलमा फोन सम्पर्क नहुने भएकाले विस्तृत जानकारी प्राप्त गर्न क’ठिन भएको प्रजिअ पौडेलले जानकारी दिनुभयो । घ’टनास्थल जिल्लाको प्रमुख व्यापारिक केन्द्र दि’क्तेल बजारबाट करीब ३० कोष टा’ढा छ । ए’कान्तमा घर भएका उनीहरुको ह’त्या लु’टपाट गर्ने स’मूहले गरेको हुनसक्ने अ’नुमान गरिएको गाउँपालिका प्रमुख श’ङ्करबहादुर राईले बताउनुभयो ।

अ’विवाहित रहेका दाजु इन्द्रबहादुर शा’रीरिक अ’पाङ्गसमेत रहेकाले उहाँको हे’रचाह गर्न बहिनी गो’पीमाया केही समय अ’गाडिदेखि मा’इतीघरमै ब’सेकी रहिछन्, उहाँले भन्नुभयो, उ’दयपुरको रा’मपुर घर भएकी गोपीमाया खा’नदानी परिवारका रहेकाले स’म्पत्तिको लो’भमा उनीहरुको ह’त्या भएको हुनसक्ने प्’रारम्भिक अ’नुमान गरिएको छ ।स्था’नीय हा’टबजारमा किराना सा’मानको व्या’पार गर्दै आएका इ’न्द्रबहादुरको घरमा अहिले पनि कि’राना पसल रहेको ज’नाइएको छ । दा’जुबहिनीको श’व प’रीक्षणका लागि उ’दयपुरको गा’ईघाट प’ठाउने तयारी गरिएको प्रहरीले ज’नाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *