नेपालमा आज कोरोनाभाइरस बाट ९ जनाको ज्यान गयो ।

समाचार

पछिल्लो २४ घण्टामा नेपालमा ९८० जना थप कोरोनाभाइरस सङ्क्रमित फेला परेका छन् भने ९ जनाको कोभिड-१९ का कारण ज्यान गएको सरकारले बताएको छ।

यसमध्ये काठमाण्डू उपत्यकामा मात्रै ३५४ जना सङ्क्रमित थपिएका छन्।

अब नेपालमा सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४६,२५७ पुगेको छ।

गत चौबीस घण्टामा निको हुनेको सङ्ख्या १,८१४ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *