खुसिको खबर: आज एकै दिन अहिले सम्मकै धेरै जना संक्रमणमुक्त,,हाल सम्म २७ हजार संक्रमणमुक्त ।

कोरोना अप्डेट

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ हजार ८१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २८ हजार ९४१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७ हजार १२७ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *