जनतालाई राहत रो’क्ने हो भने मन्त्री/सांसदको तलब भत्ता पनि रो’कौं । सही की गलत?

समाचार

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बेरोजगार र वि’पन्न जनतालाई तत्काल नगद/जिन्सी राहतको व्यवस्था गर्न माग गरेका छन् ।डा.भट्टराईले आइतबार राति सामाजिक सञ्जालमा केही तस्बिरहरु सार्वजनिक गर्दै यस्तो मा’ग गरेका हुन् । ‘पचासौं लाख अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार श्रमिक तथा गरीबीको रेखा मुनी रहेका परिवारको दैनिक गु’जाराको वैकल्पिक व्यवस्था नगरी सरकारले अ’नन्तकालसम्म ल’कडाउन/क’र्फ्यू लगाउँदै जानु कति उपयुक्त हो ?,’ उनले प्रश्न गरेका छन्, ‘कोरोनाबाट ब’चे पनि भोकले म’र्ने स्थिति आउनु कति ड’रलाग्दो कुरा हो ?’

भट्टराईले सु’रक्षाका मा’पदण्ड कायम गर्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्नेमा पनि जोड दिएका छन् । ‘सरकारले कि यी वेरोजगार र विपन्न जनतालाई तुरून्तै स्थानीय तह मार्फत नगद/जिन्सी राहतको व्यवस्था गर्नुपर्यो नत्र सुरक्षाका न्यूनतम मा’पदण्ड कायम गर्दै आआफ्ना व्यवसाय सन्चालन गर्न दिनुपर्‍यो,’ उनले मा’ग गरेका छन् ।जनताले राहत नपाउने अवस्थामा उच्च प’दस्थको तलब पनि रो’क्न उनले सुझाव दिएका छन् । उनले भनेका छन्, ‘आम जनताको जी’वनमरणको यो ग’म्भीर अवस्था नबुझ्नेहरूको घैंटोमा घाम लगाउन राज्यकोषबाट तलब खाने मन्त्री/सांसद/कर्मचारी/शिक्षक लगायत सबैको तलबभत्ता पनि रो’क्ने हो कि ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *