कमिसनको चक्करमा गुणस्तरहीन चामल आयात, ५ करोड घोटाला !

समाचार

काठमाडौँ । कमिसनको चक्करमा ५ करोड बढी रुपैयाँ घोटाला गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महँगोमा गुणस्तरहीन चामल खरिद गरिरहेको पाइएको छ । खाद्य कम्पनीका केही कर्मचारीले व्यापारीसँगको मिलेमतोमा चलखेल गरेर महँगोमा चामल खरिद गरेका हुन् । बजारमा प्रतिक्विन्टल ५ सय रुपैयाँ सस्तो मूल्यमा पाइने चामललाई ५ सय रुपैयाँभन्दा बढी मूल्य तिरेर खाद्य कम्पनीले १ लाख क्विन्टल चामल खरिद गरिरहेको छ ।कम्पनीले सोना मन्सुली, अरुवा मोटा र स्टिम जिरा मसिनो गरी १ लाख क्विन्टल चामल खरिद गरेर विराटनगर, लाहान, वीरगन्ज, काठमाडौँ, नेपालगन्ज, सुर्खेत र धनगढीमा भण्डारण गर्ने तयारी गरेको छ ।

दुई महिनापछि धान पाने भएकाले कम्पनीले अहिले प्रति ठूलो परिमाणमा चामल खरिद गर्नुपर्ने आवश्यकता नभएको एक अधिकारीले बताए। कमिसन खाने बाउमा कम्पनीले आवश्यकभन्दा अटी चामल व्यापारीसँग खरिद गर्न थालेको उनले बताए। साधारणा हिसाब गर्दा पनि १ लाख क्विन्टल चामल खरिद गर्दा प्रतिक्विन्टल ५ सय रुपैयाँका दारने राज्यलाई सिधै ५ करोड घोटाला हुन जाने अधिकारीको भनाइ छ।कम्पनीका कर्मचारीले चामलमा कमिसन खाने चक्करमा महंगो मूल्य राखेर व्यापारीसँग गुणस्तरहीन बामन किन्ने र बिभिन्न ठाउको चामल मादाममा थन्क्याउन नखल भएको अधिकारीले बताए ।

एक जना जानकार र स्थानीय व्यापारीका अनसार बजार मूल्यभन्दा प्रतिक्विन्टल साडे ४ सय रुपैयाँ देखि ७ सय रुपैयाँसम्म नदी महंगोमा बाथ व्यापार कम्पनीले बामन बन्दि गरिरहेको छ। साढे ४ सय चि ७ रुपैयाँसम्म महंगो मूल्य तिरेको चामल कमसल गुणस्तरहीन भएको उनीहरूको भनाइ छ। मोतका अनुसार कर्मचारीले व्यापारीसंग कमिसन खाने दाउमा किसानसंग धान नकिन्ने र व्यापारीसंग किन्ने गरेका छन् । समयमा किसानसंग धान नकिनेर कमिसन खानलाई व्यापारीसंग महंगोमा चामन सरिद गरी कम्पनीकै कर्मचारीको आन्तरिक मिलेमतोमा राज्यको सम्पत्ति घोटाला गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *