मुक्तिनाथ विकास बैंकद्धारा मृ’तकको ऋण मिनाह तथा राहत विरतरण कार्यक्रम सम्पन्न

समाचार

संगम बिहानी, मुक्तिनाथ विकास बैंकको साना तथा लघु बैंकिङ्ग डेस्क कार्यालय थारमारेमा आ’वद्ध सदस्य श्री दिपा रावतको बिरामी भएर ३९ बर्षको उमेरमा मृ’त्यू भएकोले बैकले तिर्न बाँकी साँवा र व्याज रकम मि’नाह गर्नुका साथै तिरी सकेको साँवा व्याज तथा काज क्रि’या बापतको रकम हस्तान्तरण गरेको छ । बैंकले तिरीसकेको सावाँ र व्याज बापतको रकम १ लाख ६४ हजार २ सय ३३ रुपैयाँ र काजक्रीया बापतको रकम रु. ५ हजार ह’स्तान्तरण गरेको छ । त्यस्तै उनले तिर्न बाँकी रहेको कर्जा रु. १ लाख १७ हजार २ सय १९.९९ रुपैयाँ पनि मि’नाह गरेको छ ।

उक्त रकम स्वर्गिय दिपा रावतको श्रीमान श्री तिलक राम रावत लाई शारदा नगरपालीका वडा नं. १३ का वडा अध्यक्ष श्री तुल्सीराम रावत द्धारा निज तिलक राम रावतको घरमा एक कार्यक्रम का विच भाद्र १६ गते हस्तान्तरण गरीएको छ । उक्त कार्यक्रमा बोल्दै वडा अध्यक्ष रावतले जनताको दुःख पि’डामा पनि बैंकले साथ दिई पि’डित परिवारलाई ठुलै राहत दिईएको प्रति धन्यवाद प्र’कट गर्नुभयो साथै यस्ता खालका कार्यक्रमहरु निरन्तर दिदै जान पनि स’ल्लाह दिनुभयो । यस अघि पनि उक्त बैंकले करीव ६ लाख बराबरको ऋण मिनाह तथा राहत विरतरण गरेको थियो ।

मुक्तिनाथ विकास बैंक लि. साना तथा लघु बैंकिङ्ग डेस्क प्रमुख गेहेन्द्र भट्टराई, ले बैंक जनताको दुः’खमा पनि सधै साथमा रहेर अगाडी बढेको साथै हरेक नेपालीहरुको सुख, दुः’खमा तथा धनि देखि गरीबहरु लाई वित्तिय सेवा दिईरहेको साथै सामाजिक उ’त्तरदायीत्व मा सक्रिय भएर लागीरहेकोे बताउनु भएको थियो । साथै दिवंगत आ’त्माको चि’र शा’न्तीको का’मना गर्दै शो’काकुल परिवार जन प्रति गहिरो स’मवेदना प्रकट समेत गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *