पुल्चोकमा ट्राफिक प्रहरी ज’वान कमलप्रसाद घिमिरेलाई नि’र्घात कु’टपिट गर्ने ७ जना छु’टे

समाचार

काठमाडौं । नि’षेधाज्ञाको बेला रातो म’त्स्येन्द्रनाथको र’थ ता’न्ने क्रममा ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरी ज’वान कमलप्रसाद घिमिरेलाई नि’र्घात कु’टपिट गर्ने ७ जना छु’टेका छन् ।६ जनामा कोरोना संक्रमण देखिएको र एकजना द’मको बि’रामी भएकोले उनीहरुलाई ललितपुर प्रहरी परिसरले सोमबार छा’डेको हो ।परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले ७ जनालाई हा’जिरी ज’वानीमा छो’डिएको जानकारी दिए । अ’पराध महाशाखाले पक्राउ गरी परिसरमा बु’झाएपछि उनीहरुलाई अ’भद्र व्य’वहारको मु’द्दा च’लाइएको छ ।

उक्त घ’टनामा प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको थियो । १३ जनालाई भने प्रहरीले छो’डेको छैन । उनीहरु मध्ये १० जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *