मारुती सिमेन्ट उद्योगवि’रुद्ध प्र’दर्शन

समाचार

लहान । सामुदायिक वन क्षेत्रको जग्गा अ’तिक्रमणसँगै वातावरण प्रदूषण ब’ढेको भन्दै स्थानीयवासीले आज सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योगको मूल ढोका अगाडि प्र’दर्शन गरेका छन् ।

मारुती सिमेन्ट उद्योगको प्रदूषणवि’रुद्ध ग’ठित स’ङ्घर्ष समितिको अ’गुवाइमा स्थानीयवासीले सो उद्योगवि’रुद्ध प्र’दर्शन गरेका हुन् । ‘सार्वजनिक जग्गा फि’र्ता गर, धुवाँधुलो ब’न्द गर, रोजगारीमा स्थानीयलाई प्राथमिकता दे’ लगायतका ना’रा लेखिएका प्ले’कार्डसहित सयौँको सङ्ख्यामा ओ’र्लिएका प्र’दर्शनकारीले उद्योगवि’रुद्ध च’र्को ना’राबाजी गरेका छन् ।

ती उद्योगले गोलबजार नगरपालिका र नरहा गाउँपालिकामा पर्ने झण्डै साढे चार बिघा वनको सार्वजनिक जग्गा अ’तिक्रमण गरेको स्थानीयवासीको आ’रोप छ । जग्गा अ’तिक्रमण मात्रै नभई सिमेन्ट उद्योगबाट निस्कने प्रदूषित धुवाँले आ’सपासका बस्ती पनि जो’खिममा परेको स्थानीयवासी चिरञ्जीवी यादवले बताए । उद्योग परिसरस्थित शारदा डि’ष्टिलरीले घुर्मी खोलाबाट ब’गाउँदै आएको वि’षादीयुक्त पानीले पनि यहाँका सर्वसाधारणको स्वास्थ्यमा विभिन्न किसिमको स’मस्या देखिनुका साथै अन्नबालीमा पनि ग’म्भीर क्ष’ति हुँदै आएको स्थानीयवासीको भनाइ छ ।

मारुती सिमेन्ट र शारदा डि’ष्टिलरीको मनोमानीका कारण गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका र नरहा गाउँपालिकासहित घु’र्मी नदीको छेउमा रहेका दर्जनौँ गाउँका लाखौँ ज’नता प्रत्यक्षरुपमा प्र’भावित छन् । यहाँका स्थानीयवासीले जग्गा अ’तिक्रमण तथा प्र’दूषण रो’क्न निरन्तररुपमा आवाज उठाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *