नेत्रृ झाक्रीको प्रश्न : राजस्व बढाउन जग्गाको कित्ताकाट खुल्ला ?

समाचार

काठमाडौं २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन को अध्यक्ष तथा वामपन्थी युवा नेत्री राम कुमारी झाक्रीले अबको सरकार कता जाँदै हामे भनेर प्रशन गरेकी छिन् । झाक्रीले राजस्वले चालु खर्च धान्न नसक्ने अवस्थामम फेरी राजस्व बढाउन जग्गाको कित्ताकाट भनी सरकारलाई प्रश्न गरेको हुन् । उनले लेखेकी छिन् ।

बजेटको प्राथमिकता र सिद्धान्तमा,सरकारको निती,कार्यक्रम र बजेटमा गरेको सार्वजनिक (चालुतर्फको साधारण)खर्च कटौतिको प्रतिवद्दता विपरित बिभिन्न बहाना धमाधम नयाँ नियुक्ति दिने, यो के चाला होरुराजश्वले चालु खर्च धान्न सक्ने अबस्था छैन । फेरी राजश्व बढाउन जग्गा कित्ताकाट ? विगत तिन वर्ष देखि बन्द रहेको जगाको कित्ताकाट अहिलेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भदौ १८ कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *