जतिबेलापनि सेना प’रिचालन हुँदैन : प्रधानसेनापति थापा

समाचार

काठमाण्डौ, काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारी र मेयरहरुले राजधानी छि’र्ने नाकामा सेना प’रिचालन हुनुपर्ने बताइरहेका छन् । सोहि बेला प्रधानसेनापति पूर्णचन्द्र थापाले सं’कटकाल घो’षणा भएको अवस्थामा मात्रै सेना प’रिचालन हुने स्पष्ट पारेका छन् । प्रधानसेनापतिको जि’म्मेवारी स’म्हालेका र दुई वर्ष पूरा भई तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार जं’गीअड्डामा थापाले विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए । सम्पादकहरुसँगको अन्तरक्रियामा स’म्वोधन गर्दै उनले भने, ‘सेना इ’मर्जेन्सीमा मात्रै प’रिचालन गरिनुपर्दछ ।

यदि राष्ट्रलाई साँच्चै इ’मर्जेन्सी हो भन्ने लाग्छ भने त्यो अवस्थामा नेपाली सेना प्रयोग हुन सक्छ । अरु अवस्थामा नेपाली सेना सहयोगी भूमिकामा नै बस्नुपर्छ भन्ने नेपाली सेनाको धारणा हो ।’नेपाली सेनाले ना’गरिक सर्वोच्चतालाई क’दर गर्दै आएको र सरकारको आ’देश पा’लना गर्नु सेनाको दा’यित्व भएका उनले बताए ।‘नेपाली सेनाले नागरिक सर्वोच्चतालाई क’दर गर्दै आएको छ’ उनले भने, ‘सरकारको आ’देश पालना गर्नु सेनाको दा’यित्व हो ।’स्वास्थ्य सामग्री ख’रीदको विषयलाई लिएर र’क्षा मन्त्रालय र जं’गी अ’ड्डावीच कुनै द्वि’विधा नरहेको उनले जानकारी दिए ।

स्वास्थ्य सामग्री खरीद स्वास्थ्य मन्त्रालयको म्या’न्डेटअनुसार गरिएको बताउँदै उनले त्यसका लागि अ’होरात्र ख’टिने जर्नेलहरु र मन्त्रालयका कर्मचारीलाई नि’रुत्साहित गर्न नहुने गु’नासोसमेत गरे । थापाले भने, ‘उहाँहरुले मे’हनतपूर्ण ढंगले काम गर्नुभयो, त्यसको प्र’शंशा गर्नुपर्छ । उनिहरुले कामलाई अ’वमूल्यन गरियो भने भविष्यमा यस्ता काम गर्दा निकैपटक सो’च्नुपर्ने उनले धारणा राखे । प्रधानसेनापति थापाले सैन्य प्रमुखको जि’म्मेवारी २०७५ साल भदौ २४ गतेदेखि स’म्हालेका हुन् । आफ्नो दुई वर्षे कार्यकाल पूर्णरुपमा सफल भएको र अब तेस्रो वर्षमा नेपाली सेनाको सु’दृढीकरणमा जो’ड दिने उनले बताए ।

सम्पादकहरुसँगको अ’न्तरक्रियामा प्रधानसेनापति थापाले आफूले दुई वर्षमा गरेका कामहरुको फे’हरिस्थ प्रस्तुत गरेका थिए । तीन वर्षे कार्यकाल पूरा भएपछि थप अ’वधि प’दमा बस्ने कुनै ई’च्छा नरहेको थापाले बताए । आफूले सं’गठनात्मक र व्यक्तिगत रुपमा पनि पा’रदर्शितालाई र’णनीति बनाएको उनले बताए ।जं’गी अ’ड्डामा सम्पादकहरुसँग छलफल गर्नुअघि प्रधानसेनापति थापाले आफ्नो कार्यकालको दोस्रो व’र्षगाँठ पूरा भएको अवसरमा से’नाका स’कल दर्जालाई तीन घण्टा लामो स’म्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *