मेयर रेणु दाहाललाई एक किलो रा’सायनिक मल उपहार

समाचार

भरतपुर, भरतपुर महानगर प्रमुख रेणु दाहाललाई साना किसान तथा ग’रिबी निवारण सहकारी गीतानगरका अध्यक्ष सुर्य प्रसाद अधिकारीले व्य’ङ्ग्य स्वरुप एक किलो रा’सायनिक मल उपहार दिएका छन्। आज भरतपुर ६गीतानगरमा रहेको श्री अरुणोदय माध्यमिक बिधालयको न’वनिर्मित चार कोठे भवनको शि’लान्यास कार्यक्रममा पु’ग्नु भएकी प्रमुख दाहाललाई म’ल दिदै यो म’ल लगेर भरतपुरका सबै वडाका किसानहरूलाई वितरण गर्न समेत आ’ग्रह गर्नुभयो। साथै सो मल दिदै गरेका तस्बिरहरु नेकपाका नेताहरुको द’बाबमा प्रहरीले क्यामेराबाट डि’लिट गरिदिएको अधिकारीले बताउनुभयो ।

सोही वडामा केही दिन अगाडि हजारौ किसानहरूको म’ल लिनको लागि भि’ड थियो। अधिकांश किसानहरू, मल होइन पुलिसको ला’ठी खा’इ रि’त्तै फि’र्ता भएका थिए। जुन समाचारले राष्ट्रिय समाचारको रुपमा स्थान पाएको थियो। आज पनि यो कार्यक्रम भयको १०० मिटर नजिकै सर्बोदय साझा सहकारीमा त्यही दृश्य देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *