रियाको एउटा बयानले हल्लियो बलिउड ! बलिउडकर्मीहरु तनावमा..

समाचार

सुशान्त सिंह राजपुतको निधन पछि बलिउडमा एक पछि अर्को झ ड्का लाग्दै गएको छ । उनको निधनले बलिउड २ धारमा बाडिएर अनेक तर्क र बितर्क गर्न थाले । अनुसन्धान गर्दै जाँदा नयाँ नयाँ कुरा बाहिर आइरहेका छन् । बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले पक्राउ गरेपछि धेरै व्यक्तिहरु यो घटना जोडिने अनुमान गरिएको छ । पछिल्लो समय चक्रवर्तीलाई ला’गु औ’षध लिने, दिने र बेच्ने गरेको आरोप लागेको छ ।

उनी आफैले पनि ड्रग्स सेवन गर्ने गरेको कुरा स्वीकारेकी छिन् । उनीले आफुले सेवन गर्ने कुरा स्वीकार्दै बलिउडमा ८० प्रतिशत भन्दा बढी कलाकार कुलतमा रहेको बयान दिएकाे विभिन्न सञ्चारमाध्यमहरुले बताएका छन् । उनको यो बयानले अन्य बलिउडकर्मीहरुको पनि तना वमा भएको समाचार प्रकाशित भएका छन् । रियाको उक्त बयानबाट आजित भएर करण जोहरसँग निकट कलाकारहरुले उनको समर्थन गर्न थालेका छन् । यसअगाडी धेरै कलाकारहरु सुशान्त घटनामा कसैको समर्थन वा विरोधमा बोलेका थिएनन् । करिना कपुर, सोनम कपुर लगायतका कलाकारहरु लगातार रियाको समर्थनमा उत्रिनु पनि शं कास्पद रहेको भन्दै चर्चा परिचर्चा हुन थालेको छ । विवा दमा रहेकी कंगनाले बलिउडका धेरै कलाकारहरु ड्र ग्स केसमा सामेल भएका र उनीहरुको व्लड टेष्ट गर्न मुम्बइ पुलिस सँग आग्रह गरेको थिइन् । कंगनाले ड्रग्स सेवन गर्ने कलाकारहरुको नामै सार्वजनिक गरेकी छिन् । उनले दिपिका पादुकोण, रणवीर सिंह, रणवीर कपुरलगायतको नाम सार्वजनिक गरेको हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *