दैनिक यसकारण चियाको सट्टा गहुँत पिउछन् चर्चित बलिउड अभिनेता अक्षय कुमार

समाचार

काठमाडौं । आफ्नो स्वाथ्य जीवनशैलीलाई लिएर सधैं चर्चामा रहने बलिउड अभिनेता अक्षय कुमारले एक नयाँ खुलासा गरेका छन् । उनले हालै आफूले दैनिक रुपमा गहुँत पिउने गरेको खुलासा गरेका हुन् ।

अक्षयले ‘इन टु द वाइल्ड’ को आफ्नो विशेष एपिसोडको विषयमा कार्यक्रम प्रस्तोता बेयर ग्रिल्ससँग एक इन्स्टाग्राम लाइभ सेसनमा भाग लिएका बेला यस्तो कुरा बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *