पछिल्लो २४ घण्टामा काठमाडौँमा ३७७ सहित उपत्यकामा थपिए ४३१ कोरोना संक्रमित !

समाचार

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जनसंख्या तथा मन्त्रालयका अनुसार शनिबार उपत्यकाका तीन जिल्लामा थप ४३१ जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको हो ।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडाैँमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार उपत्यकामा ६९६ जनामा संक्रमण पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *