आफ्नै छोरा द्वारा आमाको ह,त्या !

समाचार

झापाको कमल गाउँपालिका– ७ मा आफ्नै आमाको हत्या गरेको आरोपमा २४ वर्षीय छोरा दिनेश ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ।
मादक पदार्थ सेवन गरी उनले सोमबार अपरान्ह ५० वर्षीया आमा मीरा ऋषिदेवलाई टाउकामा बञ्चरो र ढुंगा प्रहार गरी हत्या गरेका थिए ।
उनलाई तत्काल घटनास्थलबाटै प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *