काङ्ग्रेस वरिष्ठ नेता गुरुङको नि’ध’न, काङ्ग्रेसले एक असल नेता गुमायो !

समाचार

काठमाडौं । नेपाली कांग्रेस नेता भोज बहादुर गुरुङको नि’ध’न भएको छ। गुरुङको उपचारका क्रममा नि’ध’न भएको हो। गुरुङ हेपापाइटिस रो’गबाट ग्र’सित थिए। उनलाई कास्की पुगेर पार्टीको तर्फबाट कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको झन्डा ओ’ढा’एर अन्तिम श्रद्धाञ्जली दिएका छन्। गुरुङलाई अन्तिम श्र’द्धा’ञ्जली दिँदै सहमहामन्त्री डा. महतले पार्टीले एउटा असल नेता गु’मा’एको बताए। स्वर्गिय गुरुङले पद र पैसाका लागि कहिल्यै राजनीति नगरेको स्म’र’ण गर्दै उनले लिनेभन्दा दिनेकाम बढी गरेको महतले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *