बिहान गएको भूकम्पले कुनै मा’नबिय क्ष’ति हुन पाएन !

समाचार

सिन्धुपाल्चोक – बुधबार बिहान गएको भूकम्पले सिन्धुपाल्चोकमा कुनै क्ष’ति भएको खबर नआएको प्रहरीले जानकारी दिएको छ ।सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १९ मिनेटमा गएको भूकम्पले भौतिक तथा मा’नवीय क्ष’ति नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । तर, स्थानीयलाई सतर्कता अ’पनाउन स्थानीय प्रशासन र स्थानीय पालिकाले अ’पिल गरेको छ ।भूकम्पको धक्काले राम्चे गाउँमाथि चर्किरहेको पहरोमा केहि हुन्छ कि भन्ने डरले स्थानीय त्र’सित भएको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेका वडाअध्यक्ष सानु लामाले बताउनुभयो ।

गाउँमागिका भी’र र प’हराहरु च’र्किएको अवस्थामा भए पनि हाल कुनै दु’र्घटना नभएकाले न’आत्तिन उहाँले अपिल गर्नुभयो । लामाले केन्द्रविन्दु रहेको स्थानमा पुनः हुन सक्ने जो’खिमबारे अध्ययन गरिदिन संघीय र प्रदेश सरकारालाई अ’नुरोध गर्नुभएको छ ।प’हिरोको उच्च जो’खिम रहेको यस गाउँमा भूकम्प गए पछि स्थानीय त्र’सित बनेका छन् । प’हिरोको जो’खिमका कारण राम्चेका कु’कुरगाडे र भट्टे आ’सपासका करीव २० घ’रधुरीका स्थानीयहरु बस्ती छा’डि राजक्षेत्र डाँडामा त्रि’पालको गो’ठमा बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *