अमेरिकामा कोरोनाबाट थप एक नेपालीको मृत्यु, उनकी श्रीमतीलाई समेत कोरोना सन्क्रमित।

समाचार

काठमाडौ, बैशाख ५ – विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या डेढ लाख नजिक पुगेको ।कोरोना भइरसबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । भने हालै कोरोनाभाइरस संक्रमणबाट अमेरिकामा थप एक नेपालीको ज्यान गएको छ । ज्यान जानेमा महेश अमात्य रहेका छन् ।

न्यूयोर्कमा बसोबास गर्दै आएका उनको बिहीबार राति कोरोनाका कारण ज्यान गएको हो । उनि मात्रै नभई उनकी श्रीमती समेत कोरोनाको संक्रमण देखा परेको छ । केहि समय पहिला मात्रै अमेरिका गएका महेशको ६९ बर्षको उमेरमा ज्यान गएको बताइएको छ । काठमाडौं घर भएका उनको परिवारमा तीन छोरा र एक
श्रीमती रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *