कोरोनाको महामारीका बिच शिशिर भण्डारी रुदै । भिडियो भाईरल बन्यो । युट्युबमा १७ लाख माथिले हेरे (भिडियो हेर्नुस)

समाचार

शिशिर भण्डारीको शव्द, सँगीत तथा अभिनय रहेको गीत फोटो फिरिममालाई अत्याधिक रुचाईएको छ । रचना रिमालको सुमधुर आवाज रहेको गीतलाई हालसम्म युट्युबमा १७ लाख माथिले हेरिसकेका छन् । गीतमा ७४ हजार माथिले लाईक गरेका छन् । गीतलाई हजारौं राम्रा कमेन्टहरु आएका छन्, जसमध्ये सत प्रतिशत राम्रो छ ।

कमेन्टमा शिशिरको शव्द, सँगीत र रचनाको आवाजको बिशेष तारिफ भैरहेको छ । महिला आवाजमा फोटो फिरिममा गीत सुनेकाहरुले गीतलाई मन पराउँदै पुरुष आवाजको गीतको पनि माग गरेका छन् । शिशिरले पुरुष आवाजमा पनि गीत छिट्टै ल्याउने बताएका छन् । टिकटकमा ५० हजार माथि टिकटक भिडियो बनेका छन्, (भिडियो हेर्नुस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *