ट्याक्टर दुर्घटना हुदा देवीलाल को घटनास्थलमै मृत्यु, चालकको फरार ।

समाचार

काठमाडौ, बैशाख ५ – सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । ज्यान जानेमा देवी लाल बिष्ट रहेका छन् ।

कालिमाटी गाउँपालिका ५ बालुवामा शुक्रबार बिहान भे १ त ९४४६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २८ वर्षीय देवी लाल बिष्टको घटनास्थलमै मृत्यु भएको हो । उक्त ट्याक्टर ४ मिटर तल खसेको थियो । प्रहरीका अनुसार फरार ट्याक्टर चालकको खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *