किसानहरुको भन्छन, जनप्रतिनिधिहरु आउनुहोस्, राहत स्वरुप हाम्रो सब्जी लिएर जानुहोस्, नष्ट त हुन्न (भिडियो सहित्)

समाज

मोरङ- लकडाउनका कारण यातायात र बजार ठप्प भएपछी किसानहरुको बालीहरु कुहिन थालेका छन । पाकेका बालीहरुले बजार नपाए पछि मोरङको पथरीशनिश्चरे वडा नं. ६ मिश्री लाल चोक पिप्ले डाडाका किसानहरु मारमा परेका हुन् ।

यसै बिचमा पथरीशनिस्चरे नगर पालिका वडा न ६ का एक किसान बाताउछन्, एक दिन पथरीमा सब्जी बेच्न जादा त्यहाका स्थानिय ब्यापारीहरुले यिनीहरु रंगेली नगरपालिकाका मान्छे हुन् भन्दै सब्जी बेच्न न दिएको ललित कुमार महतो बताउछन् ।

यसै बिच अर्का एक किसान भन्छन् , पर्ने रकम भन्दा घटीमा हामी सब्जी दिन्छौ लानुहोस भन्दा पनि बिक्री भइरहेको अबस्था छैन ! बरु नगरका जनप्रतिनीधीहरु आएर राहत स्वरुप हाम्रो नस्टहुने सब्जीहरु लगेर राहत बाडे कमसेकम खेर त जाने थिएन ! राम चन्द्र महतो बताउछन्

भिडियो हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *