प्रधानमन्त्री भन्नुहुन्छ, खान नपाएकालाई खाद्यान्न दिनुस् तर लकडाउन मा हिडेेेर गाउ जाने काय्र तत्काल बन्द होस ।

समाचार

काठमाडौं, ०५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा कसैलाई पनि हिँडेर गन्तव्यतर्फ लाग्न नदिन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास वालुवटारमा मन्त्रिपरिषदका सदस्यहरू, उच्चस्तरीय समन्वय समिति, सीसीएमसीका सदस्यहरूको सहभागिता बसेको बैठकमा उहाँले लकडाउनलाई कडीकडाउका साथ पालना गराउन निर्देशन दिनु भएको छ ।

प्रधानमन्त्री ओलीले अति आवश्यक बाहेकका सबै आवातजावत बन्द गर्न निर्देशन दिदै खान नपाएर गाउँ हिंडेकाहरुको हकमा खाद्यान्नको व्यवस्था गर्न पनि आदेश दिनु भएको छ । उहाँले हिंडरै कसैलाई पनि गाउँ जान नदिन पनि निर्देशन दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *