रजनीकान्तका ज्वाइँ धनुष भन्छन् ‘हल्लै हल्लाको भरमा ऐश्वर्यासंग मेरो विवाह भएको थियो

चलचित्र

एजेन्सी -साउथ इन्डियन फिल्मका सुपरस्टार हुन् धनुष । उनी बलिउडका चर्चित सुपरस्टार अभिनेता रजनीकान्तको ज्वाइँ पनि हुन् । अर्थात उनले रजनीकान्तकी छोरी ऐश्वर्यासँग २००४ मा बिबाह गरेका थिए । फिल्म
कढाल कोंडेको पहिलो शोमा आफु र ऐश्वर्या पहिलो पटक भेट भएको बताएका छन् ।

उक्त भेट हलको मालिकले रजनीकान्त सरकी छोरी ऐश्वर्या र सौनर्यासँग भेट गराएका थिए । त्यसवेला हामीले एक–अर्कालाई हाई मात्र भनेर छुट्टिएका थियौँ ।

धनुष र ऐश्वर्या भेट भएको र यहि समय बाट नै आफुहरुको अफयेर रहेको हल्ला चल्यो उनले भने । यहि हल्ला हल्ला ले नै आफुहरुको बिहे परिवारले गरिदिएको बताए । उनल ेसाउथमा धेरै फिल्ममा सफल अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *