बराहिन मा एकै दिन २७ नेपाली मा देखियो कोरोन संक्रमण।संक्रमण संख्या ४९ पुग्यो।

अन्तर्राष्ट्रिय

एकै दिन २७ नेपाली मा देखियो कोरोन संक्रमण।संक्रमण हुने को संख्या ४९ पुग्यो।

काठमाडौं -बिश्वभर कोरोना संक्रमण बढेसंगै बिदेस मा रहेको नेपालिहरु मा पनि कोरोन संक्रमण देखिन थलोका छ।बाहराइन मा शुक्रबार मत्रै २७ जना मा संक्रमण देखियोको छ। यसैगरि बहाराइन मा सन्क्रमित नेपाली को संख्या ४९ पुग्यो।

शुक्रबार मात्रै थप २७ जना मा संक्रमण देखियोको नेपाली राज्दुतवास बराहिन ले जनायको छ।उनिहरु एउट कम्पनी मा कर्यारत रहेको खुल्न आयको छ।र हाल आबस्था सामान्य रहेको राजदुतावास ले जनायको छ ।

आज सनिवार को नया सन्क्रमित को जान्कारी आयको छैन।तेसैगरी शुक्रबार युएइमा ६ र कुबेत मा थप एक नेपाली सन्क्रमित भयको पुष्ठि भयको छ।

हाल सम्म करिब १ सय भन्दा बढी नेपाली सन्क्रमित भयेको पुष्ठि भएको छ भने केही को मिर्त्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *