सानो छोरालाइ कोरोना देखापरे पछी बाबु ले प्लाष्टिक ओढेर आङलो म हालेको तस्बिर ले दुनिया स्तब्ध ।

समाज

एजेन्सी : तस्बिरले जो कोहिलाई पनि स्तब्ध बनाउछ। तस्बिर फिलि पिन्सको एउटा गाउँको हो। जहा एक परिवारमा आफ्नो सानो छोरालाई ।

कोरोना भाइरस देखा परे पछी अस्पतालको आईसुलेसनमा बसेर जिबन रक्षाको सङ्घर्स गरिरहेका छन । तर बुबाको माया त हो आफ्नो बिरामी छोरा भेट्न । अस्पताल गोएर छोरालाई पलास्टिक बेरेर भए पनि आफ्नो

सन्तान लाई अगाल्नु भएको छ। आँखा रसाउछ दृश्यले यसैले यस्तो घटना हामी नेपालीहरुमा पनि देखिन्न भन्न सकिदैन ।
यसैले गर्दा बेलैमा बुद्धि पुर्याएर सरकारले लगाएको lock down को पुरा पालना गरि आफू पनि सुरक्षित बनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *