भारतमा कोरोना रोक्ने प्राथाना गर्दै यि युवकले आफ्नो जिब्रो काटेर देउतालाई बलि दियका छन ।

अन्तर्राष्ट्रिय

काठमाडौंं, बैशाख ७ – कोरोनाले आतंक मच्चाएका बेला भारतमा फेरी अर्को घटना घटेको छ । कोरोनाले भारतमा ज्यान जानेको संख्या बढदै गएपछि मानिसहरु त्रसित बनिरहेका छन् । त्यस्तै भारतमा एक युवकले कोरोना रोक्ने भन्दै आफ्नो जिब्रो आफैले चुडाएका छन् ।

भारतको गुजरातस्थित सुइगाममा बस्ने उक्त ब्यक्तिले कोरोनाको माहामारि फैलन नदिन भन्दै जिब्रो काटेका छन् । ति युवकले कोरोनाभाइरस संक्रमण रोक्नका लागि आफ्नो जिब्रो काटेको बताइएको छ ।

विवेक शर्मा नामले परिचित युवकले आफ्नो शरिरनै धरापमा राखेर जिब्रो काटेको भारतिय मिडियाले जनाएको । जिब्रो काटेर देउतालाई बलि दिने ती युवा विवेक शर्मा भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *