यि ह्यान्डसम को प्रेममा छ्न शाहरुख खानकी छोरी सुहाना ।

चलचित्र

एजेन्सी – बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना कोलकत्ता नाइट राईडर्सका ब्याटसम्यान शुभमन गिलसँग प्रेममा रहेकी छन् । भारतिय मिडियाका अनुसार आईपीएल कोलकत्ता नाइट राईडर्सका को – ओनर शुभमन र बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना पछिल्लो समय प्रेमका कारण निकै चर्चामा रहेका हुन् ।

पछिल्लो खबरका अनुसार दुई बीच अफेयर रहेको समेत खबर सार्वजनिक भए पनि पुष्टि भने भइनसकेको बताइएको छ ।कोकत्ता नाइट राईडर्सले यो सिजनको यु९१९ वल्र्ड कपमा निकै सहयोग पुर्याएका थिए।

जसमा शुभमन पनि सामेल थिए। शुभमनको प्रदर्शन यो सिजनमा निकै राम्रो रहेको थियो। त्यही सिजनमा सुहाना एक खेलमा स्टेडियनका रुपमा देखिएकी थिइन्।यसो त सुहाना बेला बेला विभिन्न कारणले चर्चामा आइरहन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *