दुबै बाट आयका ३२ वर्षीय सल्यान निबासी युवकमा देखियो कोरोना पोजेटिभ ।

समाचार

काठमाडौं,बैशाख ८ – चैत ६ गते यूएईबाट आएका सल्यानमा एक युवकमा कोरोना पोजेटिभ देखिएको छ । उनलाई र्‍यापिड डाइग्नोस्टिक टेस्ट ९आरडीटी० गर्दा कोरोना पोजेटिभ देखिएको हो । शारदा नगरपालिका–१ चैबाङ जिउलाका ३२ वर्षीय उनलाई कोरोना पोजेटिभ देखिपछि जिल्ला अस्पताल सल्यानको आइसोलेसनमा राखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा। अर्जुन बुढाका अनुसार उनलाई आरडीटी गर्दा पोजेटिभ देखिएपनि पीसीआर परीक्षण नगरी कोरोना भएको नभएको थाहा नहुने हुनाले थप परिक्षणको लागि युवकको स्वाब संकलन गरी सुर्खेत पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *