झनै बढ्यो अमेरिकी डलरको मूल्य, अन्य देशको कति पुग्यो ? (तालिकामा हेर्नुहोस्)

बिनिमय दर

काठमाडौँ, १० बैशाख । नेपाली बजारमा साताको चौथो दिन आज (बुधबार) अमेरिकी डलरसहित धेरै देशको विनिमयदर बढेको छ ।

नेप्पल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर १२३ रुपैया २४ पैसा पुगेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५१ रुपैयाँ १ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ ७४ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ५५ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५१ रुपैयाँ १ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ ७४ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ५५ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ८३ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ८५ पैसा रहेको छ ।

नेप्पल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

Leave a Reply

Your email address will not be published. Required fields are marked *