लकडाउनको अवस्थामा गर्भवती महिलाको रहस्यमय मु’त्यु । सामजिक संजाल प्रयोगकर्ता को दोसि लाई कार्वाही को माग ।

समाचार

पाँचथर,यासोक । पाँचथरको मिक्लाजुङ गाउँपालिका २ सराङडाडा स्थीत बतासेमा गर्भवती महिलाको रहस्यमय मु’त्यु भएको छ । सात महिनाको गर्भ भएकी मुना पौडेलको झु’न्डि’एको अवस्थामा रहस्यमय मृ’त्य भएको हो । घर नजिकै रहेको टाँकीको रुखमा प्लाष्टिको डोरीमा झु’न्डि’एको अवस्थमा पौडेलको श’व फेला परेको थियो । दुई सन्तानको आमा पौडेलको रहस्यमय अवस्थामा स’ब फेला परेको माइती पक्षको आरोप छ ।

सरिरको बिभिन्न ठाउँमा आलो निल डाम छ । अनुहारमा चोट पटक भइ खुनले ल”तपतिएको देख्दा आ’त्मह’त्या’ हुन नसक्ने मृ’तक पौडेलका मामा दुर्गा बहादुर थापाले बताए । झु’न्डिए’को अवस्थामा कसरी निल डाम र चोट पटक हुन्छ ? अनुहार र हातको कुहिनोमा घाउ चोट छ । पछाडीको कपाल अगाडी आएर अनुहार छोपीएको छ यस्तो अवस्थामा आ’त्मह’त्या नभइ ह’त्या भएको हो थापाले दा’वि गर्दै भने ।

विबाह भएको लामो समयदेखि परिवारमा नराम्रो सम्बन्ध भएको मृ’तक पौडेलले मा’इती पक्षलाई सुनाउँदै आएकी थिइन । पौडेलका मामा दुर्गा थापा भन्छन् भान्जीलाई सासु, ससुरा र ज्वाइले बारम्बार कुटपिट गरी घर बस्न नसक्ने अव’स्थामा पारेपछि गत फागुन १४ गते घर आएकी थिइन् । त्यस्तैमा २०७७ बैसाख ३ गते ज्वाइ ससुरा’ली आई सम्झाइ बुझाइ घरबाट लिएर गएका थिए । तर त्यसको तीन दिन बि’त्न नपाउँदै भान्जी’ झु’न्डि’एको अवस्थामा फेला परेको खबर आयो । त्यहाँ गई हेर्दा संकास्पद अवस्थामा झु’न्डिएको देखेपछि छानविन गर्न प्रहरीमा निवेदन दिएको थापाले सुनाए ।

यता अधिकारी परिवारले ह’त्या नभइ आ’त्म’ह’त्या भएको दावी गर्दै आएको छ । पौडेलका श्रीमान जीवन अधिकारीले प्रहरीमा दिएको बयानमा यस्तो दावि गरेका हुन । परिवारका सबै सदस्यहरु खाना खाएर सुतेका थियौं । बिहान ओछ्यानमा म संग सानो छोरा मात्रै थियो । उठेर बाहिर हेर्दा घर छेउको टाँकीको रुखमा झु’न्डि’एको अवस्था श्रीमती फेला परिन् अधिकारीले भने । परिवासंग छुटिएर नजिकै हामी बस्दै आएका थियौ ।

घट्ना’ घटेको साँझ म बुबाको कोठामा टीभी हेरेर आफ्नो कोठामा फर्किदाँ उनि नि’दाइसकेकी थिइन् म पनि श्रीमती सुतेको खाट छेउको खाटमा सुतेको थिए । बिहान हेर्दा ओेछ्यानमा नभएपछि पानी लिन गइन् होला भन्ने लागेर उठेर हेर्दा झु’न्डिएको अवस्थामा श्रीमतीलाई देखी हल्ला खल्ला गरी प्रहरीलाई खबर गरेको अधिकारीको दावि छ ।

जीवनले प्रहरीमा दिएको बयानमा श्रीमतीसंग बुबा आमासंग बि’वाद भएपछि छुटिएर एउटै घरमा बस्दै आएका थियौं । तर श्रीमतीसंग कहिले काही झगडा हुने गरेको अधिकारीले ‘स्वुईकार गरेका छन । घरमा झगडा भएपछि श्रीमती माइती गएकी थिइन । माइत गएकी श्रीमतीलाई बैसाख ४ गते लिन जाँदा त्यहाँका गाउँ समाजसंग झ’गडा नग’र्ने भनी कागज समेत गरेर श्रीमतीलाई लिएर आएको प्रहरीको ब’यानमा अधिकारीले उल्लेख गरेका छन ।

मृ’त’क पौडेलको पो’ष्टमाटम घोपा क्याम धरानमा गरिएको छ । माइती पक्षले छानविनको लागि प्रहरीमा उजुरी गरे पनि ह’त्या कि आ’त्मह’त्या भन्ने बिषयमा पो’ष्ट’माटम रिपोट आएपछि मात्रै प्रष्ट हुने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *