सलमान र सनीले लिय ट्विटरमा मार्केट ।

चलचित्र

एजेन्सी- बलिउड चर्चित अभिनेता सलमान खान र नायिका सनी लियोनी भारतमा इन्टरनेटमा सबैभन्दा बढी खोजिने सेलिब्रेटीमा प्रथम भएका छन् । भारतिय संचार माध्यमले जनए अनुसार उनिहरु इंडियाले जारी गरेको सुचीमा सबै भन्दा खोजिने सेलिब्रेटीमा अगाडी भएका हुन् ।

उनिहरु संगै धेरै खोजिने सेलिब्रेटीमा अमिताभ बच्चन र अक्षयकुमार पनि दोस्रो स्थानमा आएका छन् । र नायिकामा प्रियंका चोपडा र दीपिका पदुकोण पनि एक पर्दछन् । त्यस्तै याहूले जारी गरेको सूचीमा अभिनेत्री सारा अली खानलाई महिला स्टाइल आइकनको उपाधि दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *