अफिम नष्ट गर्दै सुरक्षाकर्मी ।

समाज

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ का विभिन्न ठाउँमा लगाइएको अफिम नष्ट गर्दै सुरक्षाकर्मी । जिल्ला प्रहरी कार्यालयले जिल्लामा अफिम फँडानीलाई अभियानकै रुपमा सञ्चालन गरेको छ । तस्वीरः मनिष खड्का ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *