क्वारेन्टाईन मा बस्दाबस्दै चितवनकी २२ वर्षिया युबति गइन पाेईला, २४ घन्टा नबित्दै भयो यस्तो (भिडियो हेर्नुहोस)

भिडियो

चितवन। लकडाउनको समयमा चितवन की २२ वर्षीय गंगा भ्लोन परपुरुषसंग भागेर गएकी छिन । काठमाडौँबाट तिन दिन हिडेर चीतवन पुगेका उनि क्वारेन्टाइनमा बस्दै आएको र एकाएक भागेर गएको उनको आफ्नै दिदिले बताइन । तर उनलाई प्रहरीले २४ घण्टा नबित्दै प’क्राउ गरेको छ ।

बहिनिको दुई सन्तान पनि भएको र श्रीमानसंगै रहेको बताइन। आखिर कसरी भाग्न सफल भइन त गंगा । गंगाकी दिदिसंग यस विषयमा गरिएको कुराकानी हेर्नुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *