को हुन् सामाजिक संजालमा भाइरल भएकी बडीबिल्डर युवति, जसको सुन्दरताले घायल बनाउछ ।

फोटो फिचर

एजेन्सी – लकडाउनको समयमा हालै एक युवतिका तस्विर सामाजिक संजालमा निकै भाइरल भएको छ । मानिसहरु चर्चामा आउन अनेक किसिमका फन्डा रचेका हुन्छन् ।

आफु चर्चामा आउन एक न एक फन्डा रचेर चचएमा आएकै हुन्छन् । त्यस्तै पछिल्लो समय टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक संजालमा एउटी बडीबिल्डर सुन्दरी भाइरल भइरहेकी छिन् ।

झंट हेर्दा लाग्छ उनि संसारकै सुन्दर महिला हुन् । यि युवतिको नाम जेसिका गुइनान हो । यिनको सुन्दरतमा कुनै कमि छैन् । सामाजिक संजालमा उनलाई क्विन अफ बडीबिल्डर पनि भन्ने गरिन्छ हालै उनले सार्वजनिक गरेका यि हट तस्विर हेर्नुहोस्

हेर्नुहोस तस्बिर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *