के तपाइँले दैनिक लिपस्टिक लगाउनु हुन्छ । येस्तो छ रहस्य ।

स्वास्थ

महिलाले दैनिक मेकअपमा प्रयोग गर्ने लिपस्टिक पनि अवश्यक हुन्छ। महिलाहरूले प्रयोग गर्ने लिपस्टिकले स्वास्थ्यमा पर्ने असरका बारेमा धेरैलाई खासै जानकारी भने हुदैन ।

‍दैनिक लिपस्टिक लगाउनाले त्यसमा भएका केमिकलहरू मुखमा प्रवेश गरेर पेटसम्म पुग्ने खतरा हुन्छ । लिपस्टिक धेरै समयसम्म लगाएर बस्दा ओठको प्राकृतिक ओस सोछेर ओठ फुट्ने तथा ओठ कालो हुने समस्या सुरु हुन थाल्छ ।

लिपस्टिक प्रयोग गर्ने महिलाको दिमागी सक्रियता कमजोर हुँदै जान्छ । लिपस्टिकमा एक हानिकारक प्रकारको सीसाको प्रयोग गरिएको हुन्छ । सिसा शरीरमा प्रवेश गर्दा मानवीय स्वास्थ्यका दृष्टिकोणले धेरै हानि गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *