प्रहरी चौकीभित्रै मृ;त भेटिए २९ वर्षीय प्रहरी जवान लोकेन्द्र ।

समाचार

काठमाडौ, बैशाख १७ –लकडाउनै समयमा कैलालीमा प्रहरी जवान मृ´त फेला परेका छन् । फेला पर्नेमा लोकेन्द्र बोहोरा रहेका छन् । उनि प्रहरी कार्यालयभित्रै मृ´त अवस्थामा फेला परेका हुन् ।

महोन्याल गाउँपालिका–४ खिमडीमा रहेको ईलाका प्रहरी कार्यालयमा बुधबार २९ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा आफ्नै कार्यालयभित्रै मृ´ त अवस्थामा फेला परेको बताइएको छ । २९ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा राति खाना खाएर सुतेका थिए । र बिहान मृ´त अवस्थामा भेटिएका हुन् । घटना के कारणले भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
source-Os nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *