फेरि शोखमा डुब्यो बलिउड,अभिनेता रणबिर कपुरका पिता ऋषि कपुरको फेरी ।

चलचित्र

एजेन्सी – बलिउड अभिनेता ऋषि कपुर आज बिहिबार निधन भएको छ । स्वास्थमा समस्या आएपछि उनलाई अस्पतालमा भनाए गरिएकको थियो लामो समय देखि क्यान्सर रोगबाट पिडितरहेका उनको अवस्था गम्भीर भएपछि बुधबार राति नै मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पताल भर्ना गरिएको भारतिय मिडियाले बताएको छ ।

उनि वर्षदेखि अमेरिकामा उपचार गराइरहेका अभिनेता ऋषि कपुर क्यान्सर जस्तो घातक रोगलाई निको बनाएर भारत फर्किएका छन् । समेत समचार आएका थिए । अहिले भने उनलाई श्वास फेर्न गाह्रो भएपछि राति नै अस्पताल भर्ना गरिएको जनाइएको छ । उनको निधनको खबरले बलिउड शोखमा डुबेको ।

हिजो अर्का बलिवुड अभिनेता इरफान खानकाे निधन ।

हिजो अर्का बलिवुड अभिनेता इरफान खानकाे निधन भएकाे थियो । पछिल्लाे केही दिनदेखि इरफानकाे स्वास्थ्य अवस्था बिग्रँदै गएपछि मङ्गलबार उनलाई सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएकाे थियाे।

निर्देशक शूजित सरकारले ट्वीट गर्दै इरफान खानकाे निधन भएकाे जानकारी दिएका हुन् । इरफान ५४ वर्षका थिए । मङ्गलबार अस्पतालले पनि इरफानकाे स्वास्थ्य अवस्था नाजुक भएकाे बताएकाे थियाे । उनलाई श्वास लिन पनि अप्ठ्याराे भइरहेकाे अस्पतालले जनाएकाे थियाे ।

इरफान खानले आफ्नाे अभिनय काैशलका कारण बलिवुडमा छुट्टै छाप छाेडेका थिए । निर्देशक शूजित सरकारले ट्विटमा लेखेका छन्,‘मेराे साथी इरफान,तपाईँले धेरै लड्नुभयाे,मलाई तपाईँप्रति सधैँ गर्व रहनेछ । हामी अर्काे पटक फेरि भेट्नेछाैँ ।ईश्वरले तपाईँकाे आत्मालाई शान्ति प्रदान गरुन् र तपाईँकाे परिवारलाई पनि सहनशक्ति प्रदान हाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *