ऋषि कपुरको निधन पश्चात् अभिनेता सलमान खान रुदै भने ´कहाँ सुना माफ`।

चलचित्र

एजेन्सी – बलिउड अभिनेता ऋषि कपुर आज बिहिबार निधन भएको छ । स्वास्थमा समस्या आएपछि उनलाई अस्पतालमा भनाए गरिएकको थियो लामो समय देखि क्यान्सर रोगबाट पिडितरहेका उनको अवस्था गम्भीर भएपछि बुधबार राति नै मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पताल भर्ना गरिएको भारतिय मिडियाले बताएको छ ।

उनि वर्षदेखि अमेरिकामा उपचार गराइरहेका अभिनेता ऋषि कपुर क्यान्सर जस्तो घातक रोगलाई निको बनाएर भारत फर्किएका छन् । समेत समचार आएका थिए । अहिले भने उनलाई श्वास फेर्न गाह्रो भएपछि राति नै अस्पताल भर्ना गरिएको जनाइएको छ । उनको निधनको खबरले बलिउड शोखमा डुबेको छ ।

उनले निधन प्रति बलिउड कलाकार देखि नेता संम्मले दुख ब्यक्त गरेका छन् । स्वास्थमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएकको थियो । श्वास फेर्न गाह्रो भएपछि राति नै अस्पताल भर्ना गरिएको कपुर लामो समय देखि क्यान्सर रोगबाट पिडित थिए । कोरोना संक्रमणका कारण प्रहरीले बलिवुडका अन्य सेलिब्रेटीलाई अन्तिम संस्कारमा सहभागी हुने भने नदिने भएको छ

बलिउड अभिनेता सल्मान खान रुदै गरेको फोटो आइले भरतिय मिडिया देखाइएको छ। ट्विट गर्दै सल्मन्ले लेखेका छ्न येस्तो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *