रोल्पामा ब’म वि’ष्फोट, ४ बालबालिकाको ज्यान गयो

समाचार

काठमान्डौ , रोल्पामा ब’म वि’ष्फोट हुँदा चार बालबालिकाको मृ’त्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घ’टनाबारे पुष्टि गरे। जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो ब’म खेलाउने क्रममा वि’ष्फोट भएको डिएसपी गुरुङले बताएका छन् ।

‘टु’इञ्च मोटर जस्तो ब’म वि’स्फोट भएको छ, अर्को वि’ष्फोट भएको छैन र त्यसमा परेर चार जना बालबालिकाको मृ’त्यु भएको छ,’ डिएसपी गुरुङले भने।
घ’टनाबारे विस्तृत विवरण केही बेरमै आउने प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *