रेडियो नेपालकी प्र’थम गा यिका रानु देबिको नि’धन,

समाचार

१९ वैशाख, काठमाडाैँ – रेडियो नेपालकी प्र थम गायिका रानुदेवी अधिकारीको नि धन भएको छ । परिवारजनले बताए अनुसार बिहीबार राती उनको नि धन भएको हो ।

२००७ सालमा रेडियो नेपाल स्थापना भएपछि काठमाडाैँ आएर सिंहदरबारबाट अधिकारीले केही गीतहरु गाएकी थिइन्। त्यसपछि कोलकत्ता गएर ६ वटा गीतहरू रेकर्ड समेत गरेकी थिइन् ।

संगीतमा रूची भएकी अधिकारीले शास्त्रीय संगीतमा आइए समेत गरेकी थिइन् । १६ वर्षको उमेरमै विराटनगरको स्टुडियोबाट उनले सांगितिक यात्राको थालनी गरेकी थिइन् ।
source;sallerikhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *