प्रधानमन्त्री ओलीलाई गगन थापाले ‘चो`र’भनेपछि तात्तियो अवस्था ।

राष्टिय

काठमाडौं। नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिएका छन् । नेता थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीलाई चोर भन्दैं रोस प्रकट गरेका हुन् ।

उनले प्रधानमन्त्रीलाई जो चोर उसैकोठूलो स्वर भन्दै उक्त धम्कीबाट कोही तर्सनेवाला छैन यो भन्दै आक्रोश पोखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज श्रमिक दिवशका दिन दिएका नेकपाका आफ्नै नेता तथा प्रतिपक्षी दल नेपाली काँग्रेस लक्षीत भनाईबाट पूर्ब स्वास्थ्यमन्त्री समेत र रहेका थापा बिच्किएका हुन् ।

नेता थापाले लेखेका छन्:“वाह प्रधानमन्त्रीज्यू!

महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने,अनेकन प्रपञ्च रचेर परिस्थिति विगार्ने तपाईं,गर्नु पर्ने नगर्ने,देख्नुपर्ने नदेख्ने,सुन्नुपर्ने नसुन्ने तपाईं!अनि धम्की ति खवरदारी गर्नेहरूलाई?

जो चो`र उसैको ठूलो स्वर।कोही तर्सनेवाला छैन यो धम्कीबाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *