रसियामा बढधो क्रममा कोरोना , गत २४ घण्टामा ७ हजार ९३३ जना नयाँ संक्रमित थपिए ।

अन्तर्राष्ट्रिय

मस्को,१९ बैशाख । रसियामा गत २४ घण्टामा ७ हजार ९३३ जना कोरोना भाइरस सक्रमितहरु थपिएका छन् ।

यससँगै शुक्रबारसम्म रसिया कुल संक्रमितको संख्या १ लाख १४ हजार ४३१ पुगेको देशको कोरोना भाइरस परिक्षण केन्द्रले जानकारी दिएको छ । रसियामा कोरोना भाइरसको संक्रमणको कारण १ हजार १६९ को ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *