चर्चित गायिका बिष्णु माझिको आमाको नि’धन,

समाचार

काठ्माडौँ / नेपाली लोको दोहोरी क्षेत्रकी चर्चीत गायिका बिष्णु माझीकी आमा धर्मकुमारी रायमाझीको नि’धन भयको छ।
आमा धर्मकुमारी श्रिमान ताराबहादुर संगै स्याङ्जाको चापाकोट ८ नगरपालिकामा बस्दै आएकी थिईन ।

शुक्रबार ५८ बर्षको उमेरमा उनको नि’धन भयको हो। उनलाई कि’ड्नी को स’मस्या रहेको थियो । धर्मकुमारीका दुई छोरी र एक छोरा छन। जस मध्य बिष्णु माझी लोक दोहोरी क्षेत्रकी बहुचर्चीत गायिका हुन्। साथै उनी नेपालमै सबै भन्दा बढि पारीश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन ।

उनि नेपाली संगीत जगतमा बिगत १५ बर्ष देखि सक्रिय छिन । नेपाली संगीत जगतमा उनको नेपाली सांगीतिक क्षेत्रमा ठुलो योगदान छ । उनी एक कामप्रति जिम्मेवार राख्ने नेपाली लोक दोहोरी गायिका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *