आज फेरि बैठक छाडेर प्रधानमन्त्री ओली एकाएक राष्ट्रपति निवासमा ।

समाचार

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बस्नुअघि एकाएक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवासमा पुगेका छन् ।
स्थायी समिति बैठक बोलाउन पार्टीबाट तिब्र दवाब आएपछि उनले पटक पटक राष्ट्रपतिलाई भेटेका छन् । अहिले सचिवालय बैठकको समय सारेर उनि शीतलनिवासमा जानुको ठुलो अर्थ हुने जानकारहरू बताउछन ।

पार्टीको सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न जानुलाई पार्टीभित्र पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *