भर्खरै ओखल्ढुङ्गाबाट आयो अत्यन्तै दुखद घटनाको खबर !

समाचार


ओखलढुंगामा भिरबाट ल’डेर एक महिलाको मृ’त्यु भएको छ । मोलुङ गाउँपालिका–६ श्रीचौरकी ६१ वर्षीय धनमाया तामाङ घाँस का’ट्न जाँदा भिरबाट लडेर मृ’त्यु भएको हो ।आइतबार बिहान भिरबाट ल’डेकी तामाङलाई उ’द्धार गरेर स्थानीय पेशला पोलिक्लिनिकमा ल्याइएको र त्यहाँ उपचारका क्रममा मृ’त्यु भएको स्थानीय युवा शिवकुमार कार्कीले जानकारी दिए ।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । मृ’तकको श’व रुम्जाटार अस्पतालबाट श’व परीक्षणपछि परिवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *