इटहरीका काजीमानको साउदीमा को’रोनाका कारण मृ’त्यु भएको पुष्टि

समाचार

इटहरीः को’रोना संक्रमणका कारण इटहरीका एक व्यक्तिको मृ’त्यु भएको छ । इटहरी ५ घर भएका ५१ बर्षीय काजीमान कटुवालको २० बैशाखमा साउदी अबरमा मृ’त्यु भएको हो । उनि एक महिना अघिबाट को’रोना भाइरससंग जु’द्धै आएपनि पछिल्लो समय उनलाई भारइरले अ’ध्याधिक च्पो’का कारण बैशाख १ गतेबाट साउदीको एक अस्पतालमा भ’र्ना गरिएको थियो ।तर, बैशाख १३ गतेबाट उनको स्वास्थ्य अवस्था थप ना’जुक भएको थियो । त्यसपछि उनलाई सो अस्पतालको भे’न्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।

त्यसपछि उनको घरपविारका कोही सदस्यसंग कुराकानी नभएको परिवारिक श्रोतको भनाई छ ।मृ’तकका सालो पनि साउदीमै संगै रहेकाले उनैले को’रोना भाइरसका कारण भिनाजुको मृ’त्यु भएको इटहरी ५ स्थित उनको घरमा खबर गरेका थिए । २० बैशाखमा मृ’त्यु भएपनि अस्पतालले मृ’त्यु भएको प्रमाण नदिएकाले को’रोना भाइरसकै कारण मृ’त्यु हो होइन भन्ने पुष्टि भएको थिएन् । तर हिजो साँझ त्यहाँको अस्पतालले को’रोना संक्रमणकै कारण कटुवालको मृ’त्यु भएको प्रमाण दिएको थियो । सोही प्रमाणपत्र सालाले परिवारलाई पठाएपछि उनको मृ’त्यु को’रोना भाइरसकै कारण भएको पुष्टि भएको छ ।

उनको श’ब नेपाल ल्याउन स’म्भव नभएकाले साउदीमै त्यहाँको सरकारले नि’यम अनुसार सा’वधानी अपनाएर दा’हसंस्कार गर्ने भएको छ । उनि २२ बर्षदेखि साउदीको एक कम्पनीमा कार्यरत थिए । उनि पछिल्लो समय गत बर्षको चैत्रमा घर आएर पुनः रोजगारकका लागि साउदी गएका थिए । उनको घरमा आमा,श्रीमति,दुई छोरी र एक छोरा छन् । उनका कान्छी छोरी भने दुई बर्षदेखि अष्ट्रेलियामा अध्ययनरत छिन् । हिजो मात्रै उनको मृ’त्यु भएको अस्पतालले पुष्टि गरेकाले आजबाट उनको परम्परा अनुसार का’जक्रिया थाल्ने परिवारले जनाएको छ । का’जक्रियामा उनको छोरा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *