को`रोना संक्रमितको संख्या ८२ पुग्यो, नेपालगन्जमै ७ नयाँ थपिए

Uncategorized

काठमाडौं:को`रोना संक्रमितको संख्या ८२ पुगेको छ। भेरी अस्पताल, नेपालगञ्जमा भएको परीक्षणको मंगलबार बिहान आएको रिपोर्टअनुसार ७ जना नयाँ संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज-८ का २२,३० र ४० वर्षका पुरुष र ०९,३२,३४ र ५५ वर्षका महिला रहेका छन्। मन्त्रालयका अनुसार उनीहरु स्वास्थ्य अवस्था सामान्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *